05 May 2026
२०८३-०१-२२ (मंगलबार)
त्रिभुवन विश्वविद्यालले अध्ययन संस्थान तथा संकायका डीन/शिक्षा तथा विकास अनुसन्धान केन्द्र(सेरिड) को कार्यकारी निर्देशक तथा योजना निर्देशनालयको निर्देशक छनौट समितिले आठ संस्थान र संकायका डीनको लागि आवेदन खुलाएको छ ।
सोमबार प्रकाशित विश्वविद्यालको सूचना अनुसार इच्छुक आवेदकले आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ को परिच्छेद २ मा उल्लेख भएबमोजिम आवश्यक कागजातहरुका साथै आशयपत्र इमेलमा पेश गर्नुपर्ने छ ।
यस अघि राजनितीक भागबण्डामा त्रिविका बिभिन्न पदमा नियुक्ति हुदै आएको थियो ।
हेर्नुहोस् विस्तृत सूचना